सामुद्रिक तटमा यसरी खुलिन् वर्षा सिवाकोटी

अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।

Advertisement

फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ ।

समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री