शुक्रबार, ४ जेठ २०८१

‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक

समयपोष्ट २०७८ चैत २ गते १२:४७

Advertisement

बजाज अटोले नयाँ वर्ष केन्द्रित ‘बजाज पाँचको पन्च’ योजना सार्वजनिक गरेको छ ।

जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका प्राप्त हुन्छ । बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी दिएको छ ।

यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटकसम्म निःशुल्क गरिएको छ । साथै, बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री