पल शाहका म्यानेजर पक्राउ

अभिनेता पल शाहका म्यानेजर पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले जोशीलाई तनहुँबाट पक्राउ गरेको हो ।

बलात्कार आरोपमा थुनामा रहेका पल शाहको आर्थिक कारोबार लगायत व्यवस्थापनको जिम्मेवारी कृष्णप्रसाद जोशीले लिदैँ आएका छन् ।

प्रहरीले नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दा अनुसन्धानको क्रममा जोशीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री