…..त्यसपछि करिश्माले लिईन् एमाले प्रवेश गर्ने निर्णय

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छन् ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएको नायिका मानन्धरले बताईन् ।

उनले बिहीबार मात्रै ओलीलाई भेटेर पार्टी प्रवेशबारे छलफल गरेको बताईन् ।

राजनीतिमा लाग्ने अहिले उपयुक्त समय भएको बताउँदै उनले एमाले प्रवेश गर्ने निर्णय गरेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री