शुक्रबार, १६ चैत २०८०

आज मधेशमा यसरी मनाईदै होली

समयपोष्ट २०७४ फागुन १८ गते ४:१९

आज तराई क्षेत्रमा हर्षोलसका साथ फागु पूर्णिमा मनाइँदैछ । देशका पहाडी जिल्लामा होली पर्व मनाइएको भोलिपल्ट अर्थात पूर्णिमाको अर्को दिन मधेशमा होली मनाउँने प्रचलन छ ।

Advertisement

राजधानी काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका मानिसहरुले पनि एकआपसमा रङ र अबिर लगाएर होली पर्व मनाउँदैछन् ।
आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउने पर्वको रुपमा होलीलाई लिइन्छ ।

होलीको अवसरमा सरकारले तराईका जिल्लाहरुमा आज बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री