शुक्रबार, ७ वैशाख २०८१

काठमाडौँको वानेश्वर, ठमेल हुँदै डडेल्धुरासम्म होली रौनक (१० फोटोमा हेर्नुहोस्)

समयपोष्ट २०७४ फागुन १७ गते ९:३०

Advertisement

काठमाडौँको वानेश्वरमा रंग लगाएर होली खेल्दै कलाकार । तस्वीर : रोशन सापकोटा, रासस

काठमाडौँको वानेश्वरमा  रंग लगाएर होली खेल्दै । तस्वीर : रोशन सापकोटा, रासस

होली खेल्दै युवायुवती । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौँको ठमेलमा  एकआपसमा रंग दलेर खुशी साटासाट गरी होली खेल्दै स्वदेशी तथा विदेशी युवायुवती । तस्वीर : प्रदीपराज वन्त, रासस

डडेल्धुराको सदरमुकाममा होली खेल्दै रुपालभागेश्वर समाजका युवाहरु । यहाँ मनाइने होली यस क्षेत्रकै प्रख्यात होलीको रुपमा लिइन्छ । तस्वीर : धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री