मंगलबार, ११ वैशाख २०८१

अझै सुरु भएन प्रतिनिधिसभा बैठक, संसद भवनबाट बाहिरिए ओली

समयपोष्ट २०७७ फागुन २३ गते १७:१४

Advertisement

४ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक अहिलेसम्म पनि सुरु हुँन सकेको छैन ।

सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नहुँदै संसद भवनबाट निस्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री