शुक्रबार, २० असार २०८२

प्रतिनिधिसभा बैठकअघि आफूनिकट सांसदहरुसँग छलफलमा नेता सिटौला

समयपोष्ट २०७७ फागुन २३ गते १३:१९

Advertisement

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट सांसदहरुसँग छलफल गरेको छन् ।

सिटौलाले सांसद गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधानलाई आफ्नो निवास चण्डोलमा छलफल गरेको बताइएको छ ।

सिटौला र थापाबीच विहान ११ बजेबाट छलफल जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री