शुक्रबार, १४ वैशाख २०८१

मलाई प्रधानमन्त्री हुने चाहना छैन : प्रधानमन्त्री देउवा

समयपोष्ट २०७७ फागुन २२ गते ११:४६

Advertisement

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीकाे रेसमा नभएको बताएका छन् ।

शनिबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै देउवाले भने, ” म प्रधानमन्त्रीकाे रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हाे । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।”

काँग्रेसमा सरकार जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकार जान नचाहेको बताएका हुन् ।

यस्तै उनले अदालतमा विचाराधीन मुद्दामा आन्दोलन गर्न नुहनेमा आफू सुरुदेखि नै स्पष्ट रहेको पनि बताए । उ

प्रतिक्रिया

सम्बन्धित सामाग्री