शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना, विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

समयपोष्ट २०७७ फागुन २० गते १०:५५

Advertisement

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबिच सहमति भएको छ ।

बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमति भएसंगै शुक्रबार राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना हुँने भएको छ । दिउँसो २ बजे आयोजना हुँने उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री