मंगलबार, ६ चैत २०८०

फेरी गयो भुकम्प, केन्द्रविन्दु कहाँ ?

समयपोष्ट २०७७ फागुन १९ गते २०:२०

Advertisement

भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार साँझ दोलखामा भूकम्पको महसुस गरिएको हो ।

साँझ ६:४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री