बिहीबार, १५ चैत २०८०

टेलिकमको ४० प्रतिशत नगद लाभांश प्रस्ताव

समयपोष्ट २०७७ फागुन १९ गते १२:५१

Advertisement

नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट लाभांश वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हो ।

उक्त लाभांश सरकारकाे स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री