बिहीबार, १५ चैत २०८०

रकुल प्रीतको नयाँ तस्विर भाइरल

समयपोष्ट २०७७ फागुन १७ गते २०:३९

Advertisement

अभिनेत्री रकुल प्रीत सिंहका तस्बिर सामाजिक सञ्जालमा निकै रुचाईन्छन् ।

हालै उनको नयाँ तस्विर सार्वजनिक भएको छ । जुन तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेका छन् । तस्बिरमा उनलाई पहेलो कलरको छोटो ड्रेस देख्न सकिन्छ । उक्त ड्रेसका साथ उनले निलो ज्याकेट लगाएकी छिन् भने उनको जुत्ता सेतो रंगको रहेको छ ।

यस ड्रेस अपमा उनी निकै हट देखिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री