शनिबार, १५ वैशाख २०८१

मोदीले लगाए कोरोनाभाइरस विरुद्धको खोप

समयपोष्ट २०७७ फागुन १७ गते १२:२४

Advertisement

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । सोमबार प्रधानमन्त्री  मोदीले भारत बायोटेकको कोभ्याक्सिनको पहिलो डोज खोप नयाँ दिल्लीस्थित एम्स अस्पताल  लगाएका हुन् ।

उनलाई पुडुचेरीकी नर्स पी नेवादाले  खोप लगाइदिएकी हुन् ।

मोदीलाई खोप लगाएपछि मिडियासँग प्रतिक्रिया दिँदे नर्स पी नेवादाले भनिन्, ‘प्रधानमन्त्रीले खोप लगाएपछि ‘लगाउनुभयो ? मलाई त थाहा पनि भएन’ भन्ने प्रतिक्रिया दिएको बताइन् ।’

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री