शनिबार, ८ वैशाख २०८१

बलिउड गायिका कन्निका कपुरलाई कोरोना संक्रमण, फाईभ स्टारमा दिएकी थिईन् भब्य पार्टी

समयपोष्ट २०७६ चैत ७ गते १५:३६

Advertisement

बलिउड गायिका कन्निका कपुरलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । ४१ बर्षिय यी गायिकालाई हाल किंग जर्ज मेडिकल युनिभर्ससिटी लखनउमा भर्ना गरिएको छ ।

उनी केही समयअघि लण्डन गएको र मार्च १५ मा भारत फर्किएकि थिईन् । भारत फर्किएलगत्तै उनले पाँच तारे होटलमा पार्टीको आयोजना गरेकी थिईन् । साथै अन्य दुई पार्टीमा सहभागि भएको बताईएको छ । उनी साढे ३ सय देखि ४ सय जनासंग सम्पर्कमा आएको इण्डिया टुडेले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री