आइतबार, ६ जेठ २०८१

हेर्नुहोस् भरतपुरमा ७२ घण्टामा बनेको अस्थाई अस्पताल (फोटोफिचर)

समयपोष्ट २०७६ चैत ६ गते १६:३६

Advertisement

कोभिड-१९ को संभावित जोखिमलाई ध्यानमा राखेर चितवको भरतपुर नगरपालिकामा अस्थाई अस्पताल निमार्ण गरिएको छ । भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री