सोमबार, २४ वैशाख २०८१

कोभिड-१९ को त्रासलाई वेवास्ता गर्दै माल्दिभ्समा रिमा !

समयपोष्ट २०७६ चैत ६ गते १२:३७

Advertisement

कोभिड-१९ संक्रमणका कारण सरकारले अत्यावश्यक अवस्थामा बाहेक विदेश यात्रा नगर्न आग्रह गरिरहेको छ ।

तर कलाकार रिमा विश्वकर्मा भने यति बेला माल्दिभ्समा रमाईरहेकी छिन् ।

उनले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विरमा मानिसहरुले यस्ते अवस्थामा विदेश भ्रमणमा गएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री