सोमबार, २४ वैशाख २०८१

भारतमा ४३ डाक्टरलाई कोभिड-१९ संक्रमण

समयपोष्ट २०७६ चैत ५ गते २०:१८

Advertisement

भारतमा ४३ जना चिकित्सकलाई कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ ।

केरलाको श्री चित्रतिरुनाल इन्ष्टिच्युट फर मेडिकल साईन्स एण्ड टेक्नोलोजिका चिकित्सकहरुमा कोभिड १९ संक्रमण भएको पुष्टि भएको हो । उनीहरुमा अस्पतालको चरम लापरवाहीका कारण नोवल कोरोना संक्रमण भएको बताइईएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री