शुक्रबार, १४ वैशाख २०८१

विवाहको पहिलो रातमै श्रीमतीको अश्लिल भिडियो मोवाईलमा देखेपछि…..

समयपोष्ट २०७६ चैत ५ गते १३:२७

Advertisement

विवाहको पहिलो रातमै श्रीमतीको अश्लिल भिडियो मोवाईलमा देखेपछि एक दम्पत्तिको वैवाहिक सम्बन्ध टुंगिएको छ । घटना भारत ब्याग्लोरको हो ।

डिसेम्बर १५ मा सुहागरातको मिति पर्खेर बसेका चिक्कामगलुरुका सन्देश ( नाम परिवर्तन )ले त्यो भिडियो मात्रै नभएर अनेकौ म्यासेज आएको र त्यो नम्बरमा फोन गर्दा उसले आफूलाई रमेश बताएको जनाए । २४ नोभेम्बरमा विवाह भएको थियो सोनिया ( नाम परिवर्तन ) संग सन्देशको ।

अस्लील भिडियोका साथै रमेशले फोन र म्यासेजमा सोनियासंग मेरो सात बर्षदेखि अफेयर थियो । हामीबीच शारीरीक सम्बन्ध थियो भनेपछि सन्देश झस्किए ।
यतिसम्म कि तिमीसंग बिहे भए पछि पनि हाम्रो सम्बन्ध छ भनेर फोन र म्यासेजमा बताए पछि विना कुनै ढिलाई सन्देशले सम्बन्ध बिच्छेद गरे र प्रहरीमा उजुरी गरे । त्यस पछि सोनियाले आत्महत्या गर्ने धम्की दिईन् र उनको परिवारले त्यसको कारण सन्देशमाथि थोपर्ने भए पछि उनले उजुरी फिर्ता लिए । उनका अनुसार केटीको परिवारलाई पनि रमेश नामका ती केटासंग सोनियाको सम्बन्धको बारेमा पहिला जानकारी रहेको पत्ता लागेको बताए ।

बिहेमा सात लाख र ईन्गेजमेन्टमा एक लाख बीस हजार भारु खर्च गरेर बिहे गँरे । अहिले यस्तो भोग्नु पर्यो । सन्देशले पश्च्याताप गरेको आजतकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री