सोमबार, २४ वैशाख २०८१

अमेरिकन आइडलमा दिवेश पोखरेलले गाउँदा ‘मोर…’ भन्दै चिच्याईन केटी पेरी

समयपोष्ट २०७६ चैत ४ गते १९:०५

Advertisement

दिवेश पोखरेलले अमेरिकन आइडलको स्टेजमा  दिएको प्रस्तुतीमा तीनै जजलाई निकै प्रभावित पार्न सफल भएका छन् ।

दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री