आइतबार, ६ जेठ २०८१

कोरोना आशंकामा ४ सय ३२ वटा नमूना परीक्षण, कति जनाको पोजेटिभ आयो ?

समयपोष्ट २०७६ फागुन २३ गते १०:३७

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कसैमा पनि कोरोना भाइरस नदेखिएकाले त्रसित नहुँन आग्रह गरेको छ ।

गत माघ ९ गते चीनबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना भाइरस पुष्टि भएपनि उनी पूर्णरुपमा निको भइसकेको मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालयले हालसम्म थप ४३२ वटा नमुना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना भाइरस नदेखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री