आइतबार, ६ जेठ २०८१

कोभिड-१९ को आशंकामा टेकु भर्ना गरिएका चारजनाको आयो रिपोर्ट

समयपोष्ट २०७६ फागुन २० गते १४:४०

Advertisement

कोरोना(कोभिड–१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ । आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चार जनालाई अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री