बुधबार, ७ साउन २०८२

सेयर बजारमा सामान्य सुधार

समयपोष्ट २०७५ फागुन १३ गते १५:०९

सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसुचक ७.४१ अंकले बढेर ११०९.७३ अंकमा पुगेको छ ।

आज सेयर बजारमा १ सय ६६ कम्पनीका ७ लाख कित्ता सेयर २० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भएको छ ।
आज फाइनान्स समुह उपसुचक ०.६५ अंकले घटेको छ भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ४.०७,होटल १.५२,विकास बैंक २.२७,जलविद्युत ५.१३,र्निजिवन बीमा ७२.१७,उत्पादनमुलक २०.३७,अन्य १०.५८,लघुविक्त १०.५१ र जीवन बीमा समुह ६०.०२ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री