शनिबार, ५ जेठ २०८१

यौन सम्पर्क राख्नुअघि भुलेर पनि खानु हुँदैन यी खाना

समयपोष्ट २०७५ फागुन १३ गते ११:४८

Advertisement

यौन मानिसको लागी अनिवार्य शारीरिक आवश्यकता हो । यो आवश्यकता पुरा गर्नका लागी हामीले निकै ध्यान दिनुपर्दछ । तपाईको गलत भोजनले पनि यौन जीवनलाई नकारात्मक असर पार्न सक्छ ।

भोजन हाम्रो शरीरको लागि निकै आवश्यक हुन्छ । यसको उचित सेवनले मात्र हामीलाई पोषण मिल्छ । जब हामी भोजन गर्छौं तब ती चीजलाई वेवास्ता गर्नुपर्छ, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउँछ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यी चीजहरूको सेवन गर्नुहुँदैन ।

 

Advertisement

सिमी 

यसमा प्रोटीन र फाइबर भएता पनि यसले तपाईको पाचन प्रक्रियालाई बिगार्न सक्छ । जसले इन्टिमेट हुँदा तपाईको तनावलाई बढाउन सक्छ ।

रेड मीट

रेड मीट खाईसकेपछि तपाईलाई निन्द्रा लाग्छ किनभने रेड मीट निकै हेभी भोजन हुन्छ, जसलाई पचाउन धेरै समय लाग्छ । यसले तपाईको आनन्दलाई नष्ट गर्छ ।

 

अल्कोहल

जाँडरक्सी सेवन पश्चात् तपाईको संवेदनशीलतामा फरक पर्छ । यसको सेवनले शारीरिक सम्बन्धको आनन्दबाट बञ्चित गर्छ ।

पुदिना

पुदिनाको सेवनले तपाईको यौन क्षमतालाई कम गर्छ । यसकारण शारीरिक सम्बन्ध राख्नुअघि यसको सेवन गर्नुहुँदैन ।

 

फ्रेन्च फ्राइज

यौन सम्पर्क राख्नुअघि यसको सेवनले टेस्टोस्टेरॉन हार्मोन्सको स्तर निकै कम गर्छ । जसले तपाईको यौन जीवनमा नकारात्मक असर पार्छ ।एजेन्सी /

प्रतिक्रिया

सम्बन्धित सामाग्री