शुक्रबार, १६ चैत २०८०

साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार

समयपोष्ट २०७५ फागुन ९ गते १५:१०

Advertisement

साताको अन्तिम दिन सेयर बजारमा सुधार देखिएको छ ।

आज नेप्से परिसुचक ०.८४ अंकले बढेर १११३.०७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ५५ कम्पनीको ४ लाख कित्ता सेयर १६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर चौतारी लघुवित्त वित्तिय संस्थाको करोबार भयो ।

आज तीन समुह उपसुचकहरु घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् ।

आज जलविद्युत समुह १.०७,उत्पादनमुलक समुह १२.८ र लघुवित्त समुह २.५८ ले घटेको छ ।

यस्तै बाणिज्य बैंक समुह १.३२,ब्यापार २.७,विकास बैंक ०.०२,फाइनान्स ०.७८,र्निजिवन बिमा १०.०४,अन्य १.३१ र जीवन बीमा समुह १.७८ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री