बिहीबार, १३ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट्

समयपोष्ट २०७५ फागुन ८ गते १५:१४

Advertisement

सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक १२.७२ अंकले घटेर १११२.२३ विन्दुमा झरेको छ । आज १ सय ६२ कम्पनीका ६ लाख कित्ता सेयर १६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर माथिल्लो तामाकोशीको किनबेच भएको छ ।

आज उत्पादनमुलक समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज उत्पादनमुलक समुह ८.६९ अंकले बढेको छ । यसैगरी बाणिज्य बैंक समुह ८.७१,होटल ७.८३,विकास बैंक १३.४२,जलविद्युत २०,फाइनान्स ०.३१,र्निजिवन बीमा १०५.४५,अन्य ४.२७,लघुवित्त १९.३३ र जीवन बीमा समुह १६७.८३ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री