शनिबार, ५ जेठ २०८१

सोनू निगम आइसियूमा भर्ना, कसले बनायो यस्तो हाल ?

समयपोष्ट २०७५ माघ २५ गते ११:०७

Advertisement

बलिउड गायक सोनू निगम दुई दिन मुम्बईको नानावटी अस्पताल भर्ना हुनुपर्यो । छालाको एलर्जीपछि उनी आइसियुमै भर्ना भए ।

उनी बुधबार डिस्चार्ज भैसकेका छन् । निगमलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् ।

इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘मलगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’सोनूको अहिले स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री