सोमबार, ३१ वैशाख २०८१

यस्ता महिलाहरुले दिन्छन् पुरुषलाई चरम यौन सन्तुष्टि

समयपोष्ट २०७५ माघ १९ गते ११:१०

Advertisement

केही मानिसहरुले संभोगका सही तरीका थाहा नपाउँदा यसको भरपुर मज्जा लिन पाइरहेका हुदैनन् र तनावमा रहन्छन् । अधिकतम पुरुषहरुमा संभोगप्रति धेरै उत्तेजना हुन्छ । यस्तो समयमा कसरी थाहा पाउने – कुन चाही महिलाले पुरुषलाई राम्रोसँग यौन सन्तुष्टि दिन सक्छन् भनेर ।

यी महिलाले संभोगमा राम्रो परफरमेन्स गर्न सक्छन् 

१. यदि कुनै केटी लचकदार (फेलेक्जिबल) छन् भने यो राम्रो कुरा हो ।यसको मतलब हुन्छ कि उनी सबै प्रकारको यौन आसन विना कुनै हिच्किचावट गर्न सक्छिन् ।

Advertisement

२. यदि ती महिलामा आत्मविश्वास छ भने यसको मतलब हो उनी नयाँ र जोखिमयुक्त काम गर्न सधै तयार हुन्छिन । उनी जस्तो सुकै आसनमा वा नयाँ तरीकाबाट संभोग गर्न तयार हुने छन् । यसले पुरुषलाई पूर्ण सन्तुष्ट गर्न सक्छ ।

३. यदि कुनै महिलाले राम्रो चुम्बन गर्न सक्छिन भने यसको मलतब हुन्छ उनी आफ्नो जिब्रोले अरु पनि थुप्रै काम गर्न सक्छिन ।

४.  महिलालाई यदि डान्सको शौक छ भने त्यो धेरै राम्रो संकेत हो सेक्सलाई थप आनन्दीत बनाउने । किनकी सबै नृत्यांगनाहरुले बेडमा पनि धमाका गर्न सक्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री