शुक्रबार, १६ चैत २०८०

आज साँझबाट कृषि विकास बैंकको एनपिएन कार्ड बन्द हुने

समयपोष्ट २०७३ फागुन १५ गते ८:३३

आज साँझबाट कृषि विकास बैंकको एनपिएन कार्ड बन्द हुने भएको छ । आइतबार साँझ ६ बजेदेखि एनपिएन कार्ड बन्द भएपछि कार्डबाट हुने सम्पूर्ण कारोबार रोकिने बैंकले जनाएको छ । बैंकले एनपिएन डेबिट कार्डको सट्टामा भिजा डेविट कार्ड संचालनमा ल्याउने तयारी गरिरहेको छ । एनपिएन कार्ड भएकालाई भिजा कार्डको लागि आवेदन दिन बैंकले समग्र सबैमा आग्रह गरेको छ। 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री