बिहीबार, १३ वैशाख २०८१

अब भारी छुटमा पाउँनुहोस् कलर्स मोबाइलका इ १५ र इलिट इ २०

समयपोष्ट २०७३ फागुन ९ गते ६:०५

कलर्स मोबाइलले १२ हजार ४९५ रुपैयाँ पर्ने इ १५ र १३ हजार ९९५ रुपैयाँ पर्ने इ २०  मा भारी छुट प्रदान गरेको छ । अब कलर्ससका यि दुई स्मार्ट फोन ग्राहकहरुले मात्र १० हजार ४९५ रुपैयाँमा र ११ हजार ९९५ रुपैयाँमा खरिद गर्न  सक्नेछन् ।  कम्पनीले हालको इलिट इ १५  को मुल्य १० हजार ४९५ रुपैयाँमा र इलिट इ २० को मूल्य ११ हजार ९९५ रुपैयाँ तोकेको जनाएको छ । इ १५ मा ड्रागन ट्रेल सिसा जडित छ भने  यसमा पावर ब्याक सहितको ५००० एमएएच क्षमतायुक्त ब्याट्री  रहेको छ । त्यस्तै इ २० मा  ५.५ इन्चको एचडि आइपिएस स्क्रिन, पछाडि भागमा १३ मेगापिक्सल क्षमता र अग्रभागमा ८ मेगा पिक्सल क्षमताको क्यामरा रहेको छ ।  यसमा फोर जी नेटवर्कसमेत सञ्चालन गर्न सकिने विशेषता रहेको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री