शुक्रबार, १४ वैशाख २०८१

अब मित्रपार्कमा हिरोको नयाँ शाखा

समयपोष्ट २०७३ फागुन ४ गते ७:४१

 हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले मंगलबार मित्रपार्कमा नयाँ शाखा विस्तार गरेको छ । ज्योति समुहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्वोवल हेड रजत भारगभ, हिरो मोटो कर्पका रिजनल हेड एशियाप्रविर कुमार शाह, हिरोमोटो कर्पका कन्ट्री मेनेजर कार्तिक वैङकट स्वामी , फर्रमर ग्लोवल हेड दिपक मोकाक्षी, नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति तथा उपाध्यक्ष सुरुची ज्योतिले संयुक्त रुपमा १३ औं शाखाको उद्घाटन गरेका छन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री