सोमबार, ३० असार २०८२

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

समयपोष्ट २०८० फागुन ६ गते ७:२८

Advertisement

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले आज सूचना जारी गर्दै २०८० वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री