सोमबार, २३ असार २०८२

नेपाल र क्यानाडाबिचको बाइल्याटरल सिरिज डिश होम गो एच.डीमा प्रसारण हुँदै

समयपोष्ट २०८० माघ २४ गते १९:०२

Advertisement

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको बाइल्याटरल सिरिज भोलिदेखि सुरु हुँदैछ ।

उक्त ओ डी आइ का खेलहरू त्रिभुवन विश्वबिद्यालयस्थित क्रिकेट ग्राउण्डमा हुँदैछ । खेलको प्रत्यक्ष प्रसारण याक्सन स्पोर्टस एच डी वान र डिश होम गोमा एच डी क्वालिटीमा प्रशारण हुने डिश होमले जनाएको छ ।

डिश होम गो कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री