मंगलबार, १८ वैशाख २०८१

यति एयरलाईन्स दुर्घटनाका बीमितलाई एलआइसीद्वारा मृत्यु दावी भुक्तानी

समयपोष्ट २०७९ फागुन १ गते १२:४१

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले यति एयरलाईन्सको जहाज दुर्घटनामा निधन भएका यात्रुका परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ ।

सोमबार कम्पनीका नायब कार्यकारी प्रमुख टी. वर्णवालले जहाज दुर्घटनामा निधन भएका यात्रुका परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेका हुन् ।

कम्पनीले करिब ४१ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

गत माघ १ गते काठमाडौबाट पोखराका लागि उडेको यति एयरलाईन्सको जहाज दुर्घटना भएको थियो । जसमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री