शुक्रबार, ७ वैशाख २०८१

प्रतितोला चौध सय रुपैयाँले घट्यो सुनको मुल्य

समयपोष्ट २०७९ माघ २० गते ११:२०

Advertisement

शुक्रबार सुनचाँदीको मुल्य घटेको छ।

छापावाल सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा १ हजार ४ सयले घटेर प्रति तोला १ लाख ५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ९ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ५ सय ३५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ पैसा कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री