देउवा–ओलीबीच संसद भवनमा छलफल जारी

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा छलफल जारी छ ।

Advertisement

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै देउवा र ओली छलफलमा जुटेका हुन् ।

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् ।

काँग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री