५२१ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो ।

पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।

सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री