बुधबार, २ जेठ २०८१

डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत वाइ-फाइ ६ सहितको ६०० एमबीपिएसको ईन्टरनेट

समयपोष्ट २०७८ माघ २८ गते १७:४२

Advertisement

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइ फाइ टेक्नोलोजीको वाइ-फाइ ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् ।

डिशहोमले ल्याएको वाइ-फाइ ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री