बिहीबार, २० वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ माघ २० गते ११:२०

Advertisement

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिती बैठकले १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने समेत निर्णय गरेको छ । प्रस्तावित लाभांश समितिबाट स्वीकृति भइ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री