बिहीबार, ६ वैशाख २०८१

चार हजार कर्मचारी जागिर छाड्दै

समयपोष्ट २०७४ फागुन १४ गते १:१८

प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

Advertisement

,आजको गोरखापत्रमा यो खबर छ, गत पुस ३० गते ४ छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो ।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आईतवारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लाग निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री