बुधबार, १२ वैशाख २०८१

पोर्न स्टार बन्ने सपना देख्ने अर्चना पनेरुले बिदेशीसंग गरिन बिवाह

समयपोष्ट २०७४ फागुन ८ गते १५:२९

एक समय पोर्न स्टार बन्छु भन्दै नेपाली समाज धर्काएकी अर्चना पनेरुको बिहे भएको तस्बिर सार्बजनिक भएको छ ।

Advertisement

उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिकसंग बिबाह बन्धनमा बाँधिएको भनेर सामाजिक सञ्जालमा लेखेकी छिन् । फेसबुकमा बिवाहको पहिरन सहितको फोटो सार्वजनिक गर्दै उनले लेखेकी  छिन्  “गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु” ।

उनि प्राय: सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी थिईन् ।

पछिल्लो समय उन्को अश्लील  हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् । त्यो समय अर्चनाले यस्ता हर्कत गर्न सुरु गरेपछि  आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थियो ।  तर यतिमा मात्र उन्को हर्कतलाई रोकिएन । नेपाली फिल्म जगतका केही निर्माता निर्देशक पनि त्यसबेला अर्चनालाई आफ्नो फिल्ममा लिन लाईन लागे ।

आफ्नो फिल्ममा मुख्य नायिका पनि बनाए, तर फिल्म हेर्न जाने सिमित दर्शकहरु मुख छोप्दै हल छिरेर निस्किए । निर्माताको लाखौ लगानी चुर्लुम्मै भयो । पछिल्लो समय अर्चनाको फिल्म लाईनमा नाम निशान छैन । तर काठमाण्डौको एक डान्स बारमा नाच्ने गर्छिन भन्ने खबर बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री