शनिबार, २९ वैशाख २०८१

१२ सभासद् निलम्बित

समयपोष्ट २०७४ फागुन ८ गते २:२८

माल्दिभ्सको सर्वोच्च अदातले सोमबार १२ जना सभासदलाई लिम्बन गरेको घोषणा गरेको छ ।

Advertisement

संकटकाल बढाउने विषयमा मतदान हुनुभन्दा केही घण्टापुर्व अदालतले यस्तो फैसला सुनाएको हो ।

उक्त निर्णयबाट माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई सहज भएको छ ।

उनले अब आफुअनुकुलको निर्णय गर्न पानेछन् । यसअघि आफैँले गरेको निर्णय पनि सर्वोच्च अदालतले उल्टाएको छ ।, आजको अन्नपुर्णमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री