शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस संसदीय दलमा देउवासँग भिड्दै प्रकाशमान सिंह

समयपोष्ट २०७४ फागुन ७ गते १:५१

नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।

Advertisement

आजको नागरिक दैनिकमा यो खबर छ, संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् ।

देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे ।

सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री