बुधबार, १२ वैशाख २०८१

प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनियताको सपथ

समयपोष्ट २०७४ फागुन ३ गते ११:३८

नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

Advertisement

समारोहमा पुर्व प्रधानमन्त्री, पुर्व मन्त्री लगायत विशिष्ट अधिकारीहरुको सहभागिता रहेको थियो ।
ओलीले  जनताकाे नाममा सपथ लिएका थिए । त्यसअघि बिहीबारै ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री