शुक्रबार, ७ वैशाख २०८१

पार्टी एकता अनुमोदन गर्न एमालेको आकस्मिक बैठक

समयपोष्ट २०७४ फागुन २ गते ९:५५

एमाले स्थायी समिति बैठक सूरु भएको छ । ललितपुर स्थित निर्माण व्यवसायी शारदा अधिकारीको घरमा बैठक सुरु भएको हो ।

Advertisement

बैठकले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्ने बताइएको छ ।
यसअघि अधिकारीकै घरमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वान टु वान छलफल भएको थियो ।
एमाले बैठक लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री