बिहीबार, ६ वैशाख २०८१

भक्तपुरमा फेरि बलात्कारको उजुरी

समयपोष्ट २०७४ फागुन १ गते १:२८

भक्तपुरमा फेरि एक महिला बलात्कृत भएको भएको उजुरी परेको छ ।

Advertisement

महानगरीय प्रहरी परिसरका अनुसार पुस २९ गते भक्तपुर १०, बेखालकी २२ बर्षीया युवतीलाई जबरजस्ती गरेको भन्दै अभिभावकले आइतबार उजुरी दिएका हुन् ।

आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ, परिसर प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले ती युवतीलाई युवकले आफ्नै घरमा लगी जबरजस्ती गरेको बताए ।

उजुरीपछि सोमबार नै प्रहरीले युवक (अञ्जन) लाई नियन्त्रणमा लिएको छ ।

यसअघि भक्तपुर १० कमलविनायकमै पाँच बर्षकी बालिका बलात्कृत भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री