शुक्रबार, १४ वैशाख २०८१

एनआइसी एशियाको दुर्इ शाखा विस्तार

समयपोष्ट २०७४ माघ २८ गते ३:२५

एनआइसी एशिया बैंकले एकै पटक बझाङको चैनपुर र धदिङको धादिङबेशीमा नयाँ शाखा संचालनमा ल्याएको छ।

Advertisement

बझाङको शाखा कार्यालय जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्का र धिदिङबेशीको शाखा निलकण्ठ नगरपालिका मेयर भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन्।

नयाँ शाखा कार्यालय संचालनमा आएसँगै देशभर १७० वटा पुगेको बैंकले जनाएको छ। त्यस्तै १६८ एटिएम ४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिदै आएको बैंकले जनाएको छ। बैंकले हरेक सम्भावित शहरी क्षेत्रमा आफ्नो शाखा खोल्दै लैजाने जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री