शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री ओलीसंग बामदेवको एक घण्टा छलफल

समयपोष्ट २०७७ फागुन १४ गते १६:३२

Advertisement

नेता बामदेव गौतमले नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो गौतमले ओलीसँग करीब एक घण्टा कुराकानी गरेको बताईएको छ ।

गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेको बताईएको छ ।

बिहीबार मात्रै गौतमले प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री