शुक्रबार, १४ वैशाख २०८१

ओलीलाई वामदेवको सुझाव : तुरुन्त पदबाट राजीनामा दिनुहोस्

समयपोष्ट २०७७ फागुन १२ गते १०:२०

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका हुन् । गौतमले बिज्ञप्ती मार्फत ओली र प्रचण्डलाई तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री