शनिबार, १५ वैशाख २०८१

करिना दोस्रो पटक बनिन् आमा

समयपोष्ट २०७७ फागुन ९ गते ११:४३

Advertisement

करिना कपुरले दोस्रो बच्चालार्ई जन्म दिएकी छिन् ।

उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री